काठमाडौँ : पुष्प खड्का र सृष्टि खड्का अभिनीत म्युजिक भिडियो ‘आउन माया’ सार्वजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माको सङ्गीत र वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगले गरेका छन् ।
राजकुमारी मेलामा जाँदाको रमाइलो दृश्यलाई भिडियोमा कैद गरिएको छ । भिडियोलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ । भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक नृत्य समावेश गरिएको छ ।
सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको ,विकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समावेश रहेको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस