काठमाडौँ : अभिनेत्री रेखा थापाले आफ्नो छैटौं सिनेमाका लागि रेनेशा राई राणालाई अनुबन्धित गरेकी छन्। रेनेशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ सिनेमाको निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन्। नेपाली सिनेमामा कोरियोग्राफरका रूपमा चर्चित रेनेशाले गत वर्ष ‘इन्टु मिन्टु लण्डनमा’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेकी थिइन्।
अभिमन्यू निरबीकोको स्क्रिप्टमाथि बन्ने यस सिनेमा मल्टिस्टारर हुने बताइएको छ। हाल स्क्रिप्टमाथि काम भइरहेको यो सिनेमा मंसिरबाट छायाँकनमा जानेछ। सिनेमाको विस्तृत जानकारी केहि समयपछि सार्वजनिक गर्ने अभिनेत्री थापाले बताएकी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस