काठमाडौँ :नेपाली दिदी बैनी तथा महिलाहरुको हरितालिका तीज नजिकिदै गर्दा तीज पर्वलाई लक्षित गर्दै चर्चित गायिका जानकी तारामी मगरले तीजको कोसेली ”छप्पै माया लै लै ” दर्शकहरुको लागी सार्वजनिक गरेकी छिन् । गत बर्ष तीजका गीतहरु जेठ बाटै युट्युवमा सार्वजनिक भएका थिए तर यसबर्ष दोहोरी प्रतिष्ठानको पहलमा जेठमा भने सार्वजनिक गर्न दिइएन र असारबाट गीतहरु सार्वजनिक भइहरेका छन् ।
प्रकाश भट्टको निर्देशनमा बनेको उक्त भिडियोमा छायाकन भने राजेश घिमिरेको रहेको छ । ”छप्पै माया लै लै ” मा चर्चित गायिका जानकी तारामी मगर संगै खेम सेन्चुरीको आवाज रहेको छ भने उक्त गीतमा लय तथा शब्द समेत खेम सेन्चुरीकै रहेको छ ।””छप्पै माया लै लै ” मा संगीत सयोजन आषिस अविरलको रहेको छ । अडियो मिक्सिङ्ग HBN किस्मतको रहेको छ भने भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ ।
गायिका जानकी तारामी मगरले जति मिठो गाउन हुन्छ तेतीनै मिठो अभिनय पनि गर्नु हुन्छ भनेर प्रमाणित गरि सक्नु भएको छ र साथै कम्मर पनि मर्काउनु भएको छ ।गायिका तारामी मगरलाई अभिनयमा मा साथ दिनु भाको छ गायक खेम सेन्चुरीले गायक सेन्चुरी पनि गाउन र नाच्न अनि अभिनय गर्न खप्पिस देखिनु हुन्छ ।
उक्त गीती भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट बजारमा सार्बजनिक गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस