काठमाडाैं-नेपाली भाषामा बनेका फिल्मको अवार्ड कार्यक्रम नेपालमा वर्षेनी दर्जनभन्दा बढी हुने गर्दछन् । तर, जनजाति फिल्मको प्रोत्साहन स्वरुप आजसम्म अवार्ड भएका छैनन् । पहिलो पटक हुकुम मल्टिमिडियाले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड’ गर्ने भएको छ । भदौ ७ गते थाइल्यान्डको पटायामा हुने कार्यक्रममा फिल्म र म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस