काठमाडौं : नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला मनोनीत हुनुभएको छ । उहाँलाई कलाकार संघको साउन तीन गते बसेको वैठकले उपाध्यक्षमा मनोनीत गरेको हो ।
संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको उक्त वैठकले कलाकार विशाल विष्ट र रामेश्वर बुर्लाकोटीलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।
मोहन निरौला लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा हुनुनुहन्छ । निरौला परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष, जनचेतना नेपालका सल्लाहकार, नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव हुनुहुन्छ भने उहाँ चलचित्र लेखन, निर्देशन, अभिनय र समाजसेवामा सकृय हुनुहुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस