काठमाडौं : कल्पना गुरुङ र श्याम परियारको स्वरमा रहेको तीज गीत ‘लैजाउन लाहुर…’ सार्वजनिक भएको छ । कल्पनाकै शब्द रहेको गीतको भिडियोमा रेनुका रिजालको निर्देशन रहेको छ ।
राहुल राईको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोमा नारायण रिजाल, शोभा भण्डारी, रोशन बुढाथोकी, उषा गुरुङलगायतका कलाकारको नृत्य अभिनय रहेको छ । शिव कैलास कला मन्दिरको भिडियो/कन्सेप्ट रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस