काठमाडौँ : निर्मल दाहालको डेब्यु गीत ‘जव घाम ढल्छ’ सार्वजनिक भएको छ । संसार छोडेकी मायालुको यादमा पिडामा रहेका एक प्रेमीको कथामा आधारित उक्त गीत बिभिन्न सञ्चारमाध्यम र युट्युवबाट एकैसाथ सार्वजनिक गरिएको । उक्त गीतमा गीतमा नविन के भट्टराईको संगीत रहेको छ । गायक दाहाललाई संगीतकार भट्टराईले उपहार स्वरूप प्रदान गरेका हुन् । रोशन सुबेदीको शब्द रहेको गीतको संगीत संयोजन विशाल पौडेलले गरेका हुन् । एलिजा बस्नेत र गायक स्वयम् को अभिनय रहेको भिडियोले गीतको भावनालाई न्याय गरेको छ । ज्ञानेन्द्र शर्माले निर्देशन तथा छायांकन गरेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस