काठमाडौं : गायक तेजस रेग्मी र गायिका प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत ‘भमराको हुल’ सार्वजनिक भएको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा आशिस अभिरलको संगीत संयोजन रहेको छ ।
शिव बिकको निर्देशन रहेको भिडियोमा तेजस रेग्मी, पूजन घिमिरे, सुनिल शाही रालिना ठकुरी फिचर्ड छन । अजय रेग्मीरे छायान्कन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन ।
गीत उत्तिकै राम्रो र तेसमा झन भिडियो पनि उत्कृष्ट बनेकोले गीत दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टर्टेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा उच्च भ्युज पाउदै दर्शक श्रोताहरुको मन जितेको थियो । हेर्नुहोस् भिडियो :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस