काठमाडौं : हिन्दु नारीहरुको महान चाडको अवसर पारेर चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेले संयुक्त रुपमा तिज ‘बोल्नुपर्छ ओई’ सार्वजनिक भएको छ । गायक नबिन पौडेल र गायिका पूर्णकला बिसीको स्वर रहेको गीतले नेपाली मौलिक संस्कृतिको महत्व बोकेको छ । गीतमा राज्यका विभिन्न अङ्गका कर्मचारीको ढिलासुस्ती एबम् भ्रष्टाचारका कुरामा पनि चोटिलो प्रहार भएको छ । यथार्थपरक अनि समयसापेक्ष गीत गाउँदै गाएका गायक पौडेलले गीत सबैले मन पराउने बताए ।
गायक नबिन पौडेल नेपाली लोक संगीत आफ्नो छुट्टै परचिय बनाई सकेका गायक हुनु हुन्छ । निकै लामो समय देखि नेपाली गीत संगीत छेत्रमा लागि रहनु भएको छ । देश तथा बिदेशमा हुने कार्यकर्ममा समेत निकै माग हुने गरेको छ गायक नबिन पौडेलको यस पालीको तीज गीत ‘बोल्नुपर्छ ओई’ सार्वजनिक भए पछि झनै गायक नबिन पौडेलको चर्चा चुलेको छ ।
यसअघि गीतमा सरकारले घरघरमै ग्यास ल्याइदिन्छ अरे हेर्दा हेर्दै नेपाली भाग्यमानी भएजस्ता व्यङ्ग्य प्रयोग गरेका नविनको नयाँ गीतको भिडियो पनि तयार भएको छ । भिडियोमा शंकर विसी र रीना थापाको अभिनय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस