काठमाडौँ : गायीका सोभा सत्यालले हिउचुली बोलको तिज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै रचना तथा संगीतमा रहेको उनको तिज गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् भने भोला पौडेलले त्यसलाई रेर्कडिङ तथा मिक्सीङ गरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । जसमा मोडल सृष्टी सत्यालले शोभालाई साथ दिएकी छिन् ।
भिडियोको छायाङ्कन तथा सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका छन् । भिडियोमा एक युवतिले वर्षौ देखि तिजको ब्रत कुनै युवकका लागी बसेको र त्यो युवक पाएर युवति पनि मख्ख भएको र युवक पनि मख्ख भएको कथा समेटिएको छ । धेरैले ल्याउने गरेको तिज गीतमा भन्दा फरक खालको विषय बस्तु समेटिएको गायीका सोभा सत्यालले जानाकारी गराएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस