काठमाडौं-निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने कर्मचारीको रहस्यमय मृत्यु भएको छ |
ओझा र पोखरेलको विवाह दर्ता काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको बिहान ३ बजे मृत्यु भएको परिवारले जनाएको छ |
मृत्युको कारण अहिलेसम्म पनि खुलेको छैन ।
केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।
निवेदन परेपछि केही दिनदेखि सचिव पौडेल तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।
छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको मृत्यु भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।
राज ओझा र नायिका शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ ।
केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।
निवेदन परेपछि केही दिनदेखि उनी तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।
छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस