काठमाडाैं- हालै एसईई परीक्षा उत्तीर्ण गरेकी अभिनेत्री करिश्मा मानन्धर अन्योलमा छिन् । एसईईपछिको उच्च शिक्षामा व्यवस्थापन र मानविकीमध्ये कुन संकाय पढ्ने भन्ने अन्योलतामा रहेकी अभिनेत्री करिश्मा मानन्धरले पढ्ने कलेज भने टुंगो लगाइसकेकी छन् ।
गोदावारीस्थित सरकारी किटिनी क्याम्पसमा भर्ना भइसकेकी उनले व्यवस्थापन र मानविकीमध्ये संकाय छनोट गर्न नसक्दा नियमित रुपमा कक्षामा उपस्थित हुन नसकेको बताउँछिन् ।अन्योलताका कारण उनले ६ दिन कक्षा छुटाइसकेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस