काठमाडौँ : आफ्नै शान ,आफ्नै मान ,श्रस्था सर्जकलाई सम्मान ,नेपालि संगीतको बिकासमा हाम्रो बेग्लै अभियान ,भन्ने मूल नाराको साथ् थाईल्याण्डको पताया शहरमा आयोजाना हुन लागेको पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्डको आयोजक समिति सहितको कलाकार आज थाईल्याण्ड प्रस्थान गरेको छ ।
०७२ सालदेखि मोफसलको जिल्ला नुवाकोटबात प्रकाशित हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको आयोजनामा हुदै आएको अवार्ड यो पटक बिदेशी भुमि थाईल्याण्डमा हुदै छ ।यस अघि नेपालको बिभिन्न मोफसलको जिल्लामा हुदै आएको अवार्ड यस पटक भब्य र शबय रुपमा बिदेशी भूमिमा आयोजना हुदै छ ।बरिस्ठ गायिका कुन्ती मोक्तान र बरिस्ठ गायक शिला बहादुर मोक्तानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिन लागेको आयोजक समितिको कार्यक्रम निर्देशक शान्तिप्रियले जानकारी दिनु भएको छ ।
चौथो म्युजिक अवार्ड देखि यस अवार्ड समाबेसी बनाउदै तामाङ्ग सेलो ,म्याहेंदोमाया ,आधुनिक ,पप र लोक दोहोरि क्षेत्रलाइ समेट्दै यो पटक झन्डै ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिको अध्यक्ष किरण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।साथै कार्यक्रममा बिभिन्न बिधाको ७० जना कलाकारहरुको टोलि थाईल्यान्ड पुग्ने कार्यक्रम सम्योजक गिता अधिकारिले जानकारी दिनु भएको छ।कार्यक्रममा सन्चार छेत्रमा कृयाशिल दुई सन्चारकर्मी र नेपाली गित संगीतमा योगदान पुराएका ब्यक्तित्वहरुलाई समेत सम्मान गरिने छ ।अवार्ड बितरन तथा सम्मान कार्यक्रम यहि श्रावण १८ गते हुने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस