काठमाडौं : नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा सोनिका केसी र सुरची पन्थीको स्वरमा रहेको तीज गीत ‘शिरै लाउने शिर फूल…’ सार्वजनिक भएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द÷सङ्गीत रहेको तीज गीत ‘शिरै लाउने शिर फूल…’को भिडियो सार्वजनिक भएको हो ।
देवराज आचार्यको निर्देशन/छायाँकन रहेको गीतको भिडियोमा एलिना पटेल र प्रशंसा पुरीलगायतका कलाकारको नृत्य अभिनय रहेको छ । भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् ।‘हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छौ, स्रोता/दर्शकको मन जित्नेमा आशावादी छौ’, सङ्गीतकार सन्तोष श्रेष्ठले भने । त्यस्तै गायिका सोनिकाले राम्रो गीत स्रोता/दर्शकमाझ ल्याएकोले आफ्ना यो भन्दा अघिका गीत जस्तै यो तीज गीतले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस