काठमाडौं : भारतको चर्चित रियालिटी शो ‘अब गाएका मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वरमा सजिएको ‘मनमा छ कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माधव भण्डारीको शब्द, संगीत तथा संगीत सँयोजन रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षा सँगै मिकेश पौडेल फिचर्ड छन । भिडियोमा बिमल राई र महेश थापाको कोरियोग्राफी, रामेश्वर जिरेलको छायाँकन, र बन्दे प्रसादको सम्पादन रहेको छ । गीत जती सुमधुर छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
सुमधुर स्वरकी धनी सुदिक्षाका यस भन्दा अगाडि केही भजन अनि गीतहरु बजारमा आएका छन । करिब तीन बर्षको उमेर देखी नै गीत गाउन थालेकि सुदिक्षाले थुप्रै रियालिटी शोहरु पनि जितेकी छिन् ।
कक्षा ९ मा अध्ययनरत सुदिक्षा आफ्नो पारिवारिक माहौल नै गीत संगीत भएकोले आफु पनि सानै देखी गीत संगीतमा लाग्न प्रेरित भएको बताइन । हेर्नुहोस् सुदिक्षाको स्वर तथा अभिनय रहेको गीतको भिडियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस