काठमाडौँ : अमेरिका निवासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा गायिका रीमा गुरुङ होडाको आवाजमा रहेको नयाँ गीत ‘रिमझिम रिमझिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतमा अम्बिका गुरुङले शब्द लेखेकी हुन् । प्रकाश गुरुङले कम्पोज गरेको गीतमा नोर्बु लामाले एरेन्ज गरेका हुन् ।
निशान कश्यपले निर्देशन गरेको भिडियोमा महेश खड्का र शृष्टी खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडी निकै सुहाएको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरीयोग्राफ गरेका हुन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस