काठमाडौँ– एक तर्फ नेपाली सिनेमाका सर्वाधिक सफल एक्सन स्टार विराज भट्ट र अर्को तर्फ सन् २०१७ की ‘मिस नेपाल वर्ल्ड’ निकिता चान्डक।
यी दुईको पहिलो सहकार्यले गर्दा सिनेमा ‘साङ्लो’ दर्शक माँझ प्रतिक्षित छ । एक्सन लभस्टोरी सिनेमा अहिले पोस्ट-प्रोडक्सनमा छ । र, पोस्टबाटै सिनेमाको रिलिज डेट आउट गरिएको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा कार्तिक १५ मा रिलिज हुनेछ । यो डेटमा रिलिज हुँदा सिनेमालाई छठपर्वको विदा जुर्नेछ ।
यसपटक विराज आफ्नै निर्माण, निर्देशन र अभिनय मार्फत दर्शकमाँझ आउदैछन् । प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको सिनेमालाई सुदुरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ ।बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित सिनेमामा तेज बहादु खड्काको पनि लगानी छ ।
शिवम अधिकारीले पटकथा/संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस