काठमाडौँ : “छप्पै माया लै लै ‘ हिट भय पछि गायिका जानकी तारामी मगरको ‘साऊने झरी ‘ सार्बजनिक गर्नु भएको छ । नेपाली दिदी बैनी तथा महिलाहरुको हरितालिका तीज नजिकिदै गर्दा तीज पर्वलाई लक्षित गर्दै चर्चित गायिका जानकी तारामी मगरले तीजको कोसेली ”छप्पै माया लै लै ”सुप्पर हिट तथा टिकटकमा एक छत्र राज गर्न सफल भए पछि फेरी अर्को तीज गीत दर्शकहरुको लागी ‘साऊने झरी’ सार्वजनिक गरेकी छिन् ।
निर्देशन दुर्गा पोडेलले गर्नु भएको छ भने छायाकन दुर्गा पोडेलकै रहेको छ । उक्त गीतमा लय / शब्द तथा आवाज गायिका जानकी तारामी मगरकै रहेको छ । ‘साऊने झरी ‘मा संगीत सयोजन कृष्ण भान्जाको रहेको छ । अडियो मिक्सिङ्ग कुमार रानाको रहेको छ भने भिडियो सम्पादन भने नबिन गिरी को रहेको छ । उक्त गीतमा जानकी तारामी मगर लगाएत जानकी सिंखडा, भगवती सिंखडा भट्ट र पिर्ती तामांगको निकै मिठो अभिनय हेर्न सकिन्छ ।
‘साऊने झरी गीती भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट बजारमा सार्बजनिक गरेको छ ।उक्त भिडियोमा छोरी बुहारीको पिडालाई उतार्ने प्रयास गरिएको छ ।
‘साऊने झरी गीती भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट बजारमा सार्बजनिक गरेको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस