काठमाडौं : स्टार वन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन प्लस टु २०१९ सिजन ५” को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले बेस्ट डान्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । उक्त प्रतियोगितामा फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मस्ट फोटोजेनिक तथा युट्युव मस्ट भ्युज श्रेया भट्ट र पब्लिक च्वाइस विजेता , बेस्ट र्याम्प वाक तथा भ्युवर्स च्वाईस सिला बस्नेतले जितेका थिए ।
“मिस टिन प्लस टु २०१९ सिजन ५” प्रतियोगितामा मस्ट पपुलर बिन्दा विक, बेस्ट स्माईल प्रिया रानामगर,बेस्ट हेयर समिक्षा वस्नेत, बेस्ट स्किन सजना त्वयनाबेस्ट पर्सनालिटी एलिना बजगाँई, मस्ट फ्रेन्डली सिवानी वस्नेतले प्राप्त गरे ।
स्टार वन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेल सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।
टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर बालकृष्ण पोखरेल बताए । सो प्रतियोगिताको आयोजकमा पुजा निरौला रहेकी थिइन् भने उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस