काठमाडौँ : बरिष्ट लोकप्रिय गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा गायक लेखु सहयात्री र गायिका मेलिना राईको “टेलिफोनको टावर” बोलको गीत सार्बजनिक भएको छ । डान्सिंग गीत “टेलिफोनको टावर” मा अलिशा राई र आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा दर्जनौ गितहरु नेपाली सांगीतिक बजारमा चर्चित भएका छन् ।
भावासागर इन्टरटेनमेन्टको प्रस्तुती “टेलिफोनको टावर” सार्बजनिक भएको छ । संगीतकार दिपक शर्माले संगीत रहेको यस गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिंग गरेका छन् । त्यसै गरी मेलिना र लेखु सहयात्री संगै प्ले ब्याक गीत गाएर उदय राज पौडेलले साथ् दिएका छन् ।
म्युजिक भिडियोलाइ बिधान कार्कीको निर्देशन गरेका छन् । राजिव समरको कोरियोग्राफी छ भने गीतलाई अर्जुन तिवारी र टिमले खिचेका छन् । भिडियो हेर्नुस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस