काठमाडाैं- चलचित्र ‘सानो संसार’ बाट नेपाली सिनेनगरीमा उदाएकी नायिका हुन्, नम्रता श्रेष्ठ । छानेर सिनेमा खेल्ने नायिकामा पर्छिन् उनी । अन्य नायिकाभन्दा तुलनात्मक रुपमा उनको फ्यानफलोइङ पनि बढी छ । त्यसैले उनलाई स्क्रिनमा देख्न उनका फ्यानहरु आतुर हुन्छन् ।
नम्रतालाई रोमान्टिक प्रेमकथामा सर्वाधिक रुचाइन्छ । त्यसैले पनि अधिकांश निर्माता निर्देशकको रोजाई पर्छिन् उनी । तर, यसपटक भने नम्रता फरक भूमिकामा देखिँदैछिन् । एक्सन विधाको चलचित्र ‘जाइरा’मा नम्रता मार्सल आर्ट्स खेलाडीको भूमिकामा पर्दामा देखिने भएकी हुन् । फरक भूमिकाका कारण यस चलचित्रले दर्शकमा थप उत्सुकता पैदा गरेको छ ।
ट्रेलर राम्रो बनेकाले चलचित्रलाई दर्शकले रुचाउनेमा नम्रता ढुक्क देखिएकी छिन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस चलचित्रका लागि आफुले निकै मेहनत गरेको समेत बताएकी छन् । अर्थात्, उनी ‘जाइरा’ सफल हुनेमा उनी शतप्रतिशत आशावादी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस