काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् ।
यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र शोभा गौतमको स्वर रहेको ‘तीज आयो लौ…’ बोलको तीज गीतलाई ओएसआर डिजिटलले युट्ब मार्फत सार्वजनिक छ ।
गोविन्द गौतमको शब्द, विकाश चौधरीको संगित रहेको मिठो तीज गीतको भिडियो चर्चित गायिका उषा मलाहाले निर्देशन गरेकी हुन् भने भिडियोमा चर्चित मोडल अनु शाह लगायत अन्य साथीहरुलाई फिचरिंग गरिएको छ ।
दिनेश मङ्गमुले कोरियोग्राफी गरेका हुन भने हरिनारायण चौधरीको छायांकन रहेको यस भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस