काठमाडौँ : गायिका श्रीया नेपालको नयाँ तिज गित “तिजको लै बरी लै” सार्बजनिक भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकदै जाँदा पछिल्लो समय चर्चा बटुल्दै गरेकी सुन्दरी गायिका तथा मोडल श्रीया नेपालको तिज गित ” तिजको लै बरी लै” सांगीतिक बजारमा आएको हो ।
शब्द संगीत गायिका आफ्नै रहेको गितलाइ जिबन बाढुले एरेन्ज गरेका हुन् । छायाँकार चानस पुन मगरले छायांकन गरेको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन् भने प्रिया केसीले कोरियोग्राफी गरेकी छिन । सार्बजनिक म्युजिक भिडियोमा सुधा कार्की, भावाना शाही, सरिता बस्नेत, पविता बराल मगर, कृतिका ठकुरी, प्रियंका श्रेष्ठ र बिष्णुलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस