काठमाडौं- बलिउड अभिनेत्री सन्नी लियोनी गुगलमा सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी छन । गुगलले सार्वजनिक गरेको भारता सार्वाधिक खोजिने व्यक्तिको लिस्टमा सन्नी परेकी हुन ।
अगस्टसम्मको आँकडामा सन्नीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान र शाहरूख खानलाई पछि पारेकी हुन् ।
गुगल ट्रेन्डस् विश्लेषकका अनुसार इन्टरनेट प्रयोगकर्ताहरूले सन्नीको वायोपिक ’करणजीत कौरः द अन्टोल्ड स्टोरी’लाई पनि खोजेका अत्याधिक खोजेका छन् ।
यस्तै, भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा पनि धेरै खोजी गर्ने गरेका पाइएको छ । सन्नीलाई भारतको पूर्वोत्तर राज्य मणिपुर तथा आसाममा धेरै खोजिएको गुगलले जनाएको छ ।
आफू धेरै गुगुल गरिने बलिउड अभिनेत्रीमा परेको जानकारी पाएकी सन्नीले यसको श्रेय आफ्ना प्रशंसकलाई दिएकी छन् । गत वर्ष पनि सन्नी सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी थिइन् ।
सन्नी अभिनित नेपाल सिनेमा पासवर्डमा समेत अभिनय गरेकी छन् । उनी अभिनित सिनेमा आगामी भाद्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस