काठमाडौँ : तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डको फुल भिडियो सार्बजनिक भएको छ । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ को भिडियो ओ एस आर डिजिटल मार्फत सार्बजनिक भएको हो । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा जनवरी ५ तारिख २०१९ मा अवार्ड आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो l बिगत ३ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आएको हो ।
चौथो ग्लोबल नेपाली फिल्म अवार्डको पनि चाडै मिति र समय सार्बजनिक गरिने आयोजक सस्थाले जनाएको छ ।भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस