सोल- हलिउडकी चर्चित स्टार एन्जेलिना जोलीको जेठा छोरा दक्षिण कोरिया को विश्वविद्यालय पढ्ने भएका छन् |
१८ बर्षीय म्याड्डोक्स जोली पिट अर्को कोरियाको योंसे विश्वविद्याल अन्तर्गतको कलेजमा पढ्ने भएका हुन्।
पिटलाई योन्सीको अण्डरवुड अन्तर्राष्ट्रिय कलेजमा स्वीकार गरिएको हो। उक्त कलेज दक्षिण कोरियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो।
विश्वविद्यालयले अर्को सोमबार नयाँ आउने बिद्यार्थीहरुलाई भब्य प्रवेश समारोह कार्यक्रम आयोजना गरि स्वागत गर्ने छ।
पिटले योन्सी विश्वविद्यालय अन्तर्गत सोङ्ग्दो क्याम्पसमा १ वर्ष अध्ययन गर्ने छन।
समाचारमा जनाईए अनुशार जोली आफ्नो छोराको भर्ना प्रक्रियामा मद्दत गर्न आइतबार कोरिया आएकी छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस