काठमाडौँ : नेपाल चलचित्र कलाकार संघको भदौ १० गते वसेको कार्यसमिति को बैठकले बिधान अनुसार अभिनेता निर शाहलाई संरक्षकमा र आजिबन सदस्य दिनेश डिसी र मधु श्रेष्ठलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको छ । यसैगरी सोही बैठकले बिधान अनुसार मनोनित गर्न बाक़ी रहेको सदस्यमा अभिनेत्री आँचल शर्मा र कलाकार रामेश्वर बुर्लाकोटीलाई मनोनित गर्ने निर्णय गरेको छ । यस अघि संघले उपाध्यक्ष्यमा मोहन निरौला र सदस्यमा बिशाल बिष्टलाई मनोनित गरिसकेको छ ।
संघका अध्यक्ष रवीन्द्र खडकाको अध्यक्षतामा बसेको उक्त बैठकले भदौ २३ गते संघको स्थापना दिबस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउने पनि निर्णय गरेको छ । यसै अबसर पारेर कलाकार भेटघाट तथा श्रमजीवी चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा एवं क्षमता अभिवृद्धि बारे अन्तक्रिया गर्ने कुरा पनि संघका अध्यक्ष रवीन्द्र खडकाले बताउनु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस