काठमाडौँ : चलचित्र चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत ‘जुनको जुनेली…’ को भिडियो सार्वजनिक भएको छ । दसैंको क्रयोदशी अर्थात असोज २४ गते शुत्रवारदेखि सार्वजनिक प्रदर्शन हुने उक्त चलचित्रको पहिलो गीतमा वसन्त थापा तथा मीना निरौलाको स्वर छ ।
राजेन्द्र थापाको शब्दको उक्त गीतमा वसन्त थापाको संगीत निर्देशन छ । उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, बुद्धि तामाङ आदिले अभिनय गरेका छन् । गीतलाई रोपाईंको थिममा तयार पारिएको छ । कविराज गहतराजले उक्त गीतमा कोरियोग्राफी गरेका छन् ।
दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्र आमा सरस्वती मुभिज तथा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशक, हरिव हुमागाईंको छायांकन तथा दीपकराज गिरीको पटकथाको यो चलचित्रको कथा निर्देशक दीपेन्द्र लामाले लेखेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस