हृतिक रोशन र टाइगर श्रॉफको आगामी फिल्म वारमा एक एक्शन दृश्यका लागि फिल्म निर्माताहरूले पोर्चुगलको पोर्टोको प्रमुख भागहरू बन्द गरि छायांकन गरेको निर्देशक सिद्धार्थ आनंदले बताए ।
आनंदले भने,”दुई मुख्य कलाकारहरूको शानदार चेस सिनमा पोर्तो शहरको मुख्य पुल दुई दिनको लागि बन्द हुन आवश्यक थियो ।”
सिद्धार्थका अनुशार स्थानीय अधिकारीहरूले पूर्ण रुपमा सहयोग पुर्याएका थिए र त्यहाँका स्थानीयहरू कुन फिल्मको लागि पुल बन्द भएको जान्न उत्सुक थिए ।
“उनीहरूको प्रतिक्रिया अनमोल थियो किनभने हृतिक र टाइगरले गरेको अभिनय देखेर उनीहरू छक्क परे।” उनले थपे।
अघिल्लो हप्तामात्र वारको ट्रेलर रिलीज भएको छ। टाइगर श्रॉफले भारतीय सेनाका सैनिक खालिदको भूमिका खेलेका छन् भने हृतिक रोशन कबीर, उनको गुरुका रुपमा प्रस्तुत हुने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस