बलिउड अभिनेता अक्षय कुमारलाई भेट्न एक प्रशंसकले ९०० किलोमिटर पैदल यात्रा गरेका छन्। कुमारले उक्त प्रशंसकसंग गरेको भेटघाटको भीडीयो आफ्नो ट्विटरमा हालेका छन्।
कुमारले भीडीयोमा भनेका थिए “आज पर्वतसंग भेट भयो। मलाई भेट्न उ १८ दिन हिडेरै आयो। यदि हाम्रो युवाहरूले आफ्नो लक्ष्यहरू प्राप्त गर्न यस किसिमको योजना र संकल्प प्रयोग गर्दछन् भने हामीलाई कसैले रोक्न सक्ने छैन!”
पर्वतका अनुशार ९०० किलोमिटर भन्दा बडी हिड्नुको कारण उनी आफ्नो मन पर्ने अभिनेता अक्षय कुमारलाई आफु नि उनिजस्तै फिट भएको देखउन थियो। उनले यो पनि उल्लेख गरे कि उनी गुजरातको द्वारकाबाट आएको र आफुलाई मुम्बई पुग्न १८ लागेको थियो।
पर्वत आइतबारसम्म मुम्बई पुगेर अभिनेता कुमारलाई भेट्न पानी र रात गर्न रातमा पनि हिडेको समेत बताएका थिए। कुमारले भने पर्वतलाई असुरक्षित हुनेहुदा फेरि त्यसो नगर्न सल्लाह दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस