काठमाडौँ : नेपाल आईडलका गत सिजनका विजेता रवि ओड र अस्मिता अधिकारीले गायनमा सहयात्रा गरेका छन् । उनीहरुले कृष्ण केसीको एक गीतमा गायनमा साझेदारी गरेका हुन् । रवि र अस्मिताको युगल आवाज रहेको उक्त सार्वजनिक गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ ।
छ्याप्प समाउ“दै बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । निकेश खडेकाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस