काठमाडाैं-‘एक्सप्रेसन क्विन’ को रुपमा चिनिएकी केकी अधिकारीलाई भाग्यमानी अभिनेत्री भन्ने गरिन्छ । उनी अभिनीत फिल्म बक्सअफिसमा सफल नभए पनि व्यस्तता भने अहिलेकी चल्तीको अभिनेत्रीको भन्दा कम छैन । जीवन्त अभिनय गर्ने भएकै कारण उनको हातमा फिल्मको कमी छैन । भिडियोमा पनि उनको डिमान्ड राम्रो छ । सरल व्यबहारका कारण पनि उनी कामविहीन हुनु नपरेको कतिपयको तर्क छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस