काठमाडौँ-बलिउड अभिनेत्री सनी लियोनी यतिबेला काठमाडौँमा छिन्।
उनी बिहीबार दिउँसो मुम्बईबाट काठमाडौँ आएकी हुन्।
सनी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पास वर्ड’ आज शुक्रबारबाट मुलुकका ६ दर्जन सिनेमा हलमा रिलिज हुँदै छ।
चलचित्र पासवर्डको बिहीबार बेलुका काठमाडौँको कमलपोखरीस्थित क्युएफएक्स कुमारी हलमा प्रिमियर सो राखिएको थियो।
६ः३० मा राखिएको प्रिमियर सोमा अभिनेत्री सनी लियोनी ८ः३० मा आइन्। त्यसपछि सो सुरु भयो।
अहिलेसम्मकै सबैभन्दा महँगो साँढे ४ करोड लागतमा बनेको भनिएको यो चलचित्रमा सनी लियोनीलाई राख्नुको कारणबारे नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउनु रहेको यसका निर्माता विक्रम जोशीले बताएका छन्।
सनीलाई २ करोडभन्दा बढी पारिश्रमिक दिएर यो चलचित्रको एउटा गीत र केही दृष्यमा अभिनय गराइएको निर्माण पक्षको भनाई छ। लियोनी आज मुम्बई फर्कंदै छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस