काठमाडौँ : मोडल तथा गायिका मिनाक्षि महतरा ‘औद्योगिक शान्ति नेपाल महिला उद्योमी सम्मान–२०७६’ मा “बेस्ट म्युजिक भिडियो फिमेल मोडल अफ द ईयर” बाट अवार्ड जित्न सफल भएकी छिन । सुस्तरी बोलको गित बाट उनले उक्त अवार्ड जित्न सफल भएकी हुन् । केहि गीतहरुमा समेत सुमधुर स्वर भरेर चर्चा बटुल्दै गरेकी मोडल तथा गायिका मिनाक्षिको उत्कृष्ट अभिनयलाइ उच्च कदर गर्दै बेस्ट “बेस्ट म्युजिक भिडियो फिमेल मोडल अफ द ईयर” को अवार्ड हात पार्न सफल भएकी थिइन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’मा सम्पन्न भएको अवार्ड कार्यक्रममा सयौको संख्यामा गायक गायिका तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा बिसेष अतिथिहरु पूर्व मन्त्रि तथा बरिष्ट गीतकार एस पी कोइराला, चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराई, नेकपाका नेता घनश्याम भुसाल, नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ संगीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित ‘लाइभटाइम एचिभमेन्ट’ प्रदान गरिएको छ त्यसैगरी रजत सम्मानमा बरिष्ट संगीतकार राजु सिंह र पत्रकारिता बिसेष सम्मानमा बरिष्ट पत्रकार हरिहर बिरहीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो क्षेत्रबाट अतुलनीय योगदान गर्ने स्रष्टा र प्रतिभाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस