काठमाडाैं-निकै महँगो बजेटमा निर्माण भएको नेपाली फिल्म ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएकोे छ । सम्राट बस्नेतले निर्देशनमा डेब्यू गरेको यो फिल्म पशुपति परिसरबाट चोरेर लण्डन पुर्याइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता गर्न पात्रहरुले गर्ने संघर्षमा आधारित छ । फिल्मको अधिकांश छायांकन लण्डनमा भएको हो । अमित बस्नेत र हिराल जोशीले फिल्मको निर्माण गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस