काठमाण्डौ-नेपाली चलचित्र ‘छक्का पन्जा-२’ सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ। ‘छक्का पन्जा-२ चलचित्र छक्का पन्जा कै दोस्रो शृंखला हो। आमा स्वरस्वती मुभिजको प्रस्तुतिमा रहेको चलचित्रमा दिपराज गिरीको कथा र दिपाश्री निरौलाको निर्देशन रहेको छ। चलचित्रमा दीपकराज गिरी, बुद्धि तामांग,केदार घिमिरे,जितु नेपाल,शिवहरी पौडेल, स्वस्तिमा खड्का,प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस