एजेन्सी-कपिल शर्मा शाेबाट चर्चामा आएकी नायिका सुनोना चक्रवर्ती अहिले थाइल्याण्ड भ्रमणमा रहेकी छिन् ।
भ्रमणका क्रममा उनले अत्यन्तै बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन् । उनले विदाको समयमा थाइल्याण्डमा नदी किनारामा बिकिनी तस्वीर सार्वजनिक गरेकी छिन् ।
तस्वीरमा सुमोनाले खुट्टामा रहेको ट्याटू देखाएकी छिन् । जुन तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘हेलो सन्डे ।’
यसभन्दा पहिला उनले वर्षामा भिजिरहेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस