काठमाडाैं-अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी नायिका सामाग्री शाहकाे दोस्रो फिल्म ‘ए मेरो हजुर २’ थियो । दुबै फिल्मले बक्सअफिसमा मनग्य पैसा छापे । र, उनको स्टारडम पनि उत्कर्षमा पुग्यो । अहिलेसम्म उनी यी दुई फिल्मकै ब्याज खाएर बसेकी छन् । किनकि, त्यसपछि उनले गरेका कुनै फिल्मले निर्माता बचाएका छैनन् । न त उनले आफ्नो अभिनयको वाहवाही नै बटुल्न सकिन् ।
वर्षमा दुईभन्दा बढि फिल्म नगर्ने साम्राज्ञीको गएको दुई वर्षमा ‘कायरा’, ‘तिमीसँग’ र ‘इन्टु मिन्टु लण्डनमा’ गरि तीन फिल्म प्रदर्शनमा आए । गएको महिना उनको नयाँ फिल्म ‘मारुनी’ प्रदर्शनमा आएको थियो । तर, यी चारै फिल्म बक्सअफिसमा असफल ठहरिए । यद्यपि, चार फिल्ममध्ये ‘इन्टु मिन्टु लण्डनमा’ ले केही हदसम्म राम्रो व्यापार गरेको थियो । तर, घरेलु बजारबाटै लगानी उठाउन भने सकेन । ओभरसिजको कमाईले निर्माता सुरक्षित भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस