एजेन्सी-चलचित्रमा खुलेर अंग प्रदर्शन गर्ने र कामुक दृश्य दिने अभिनेत्रीका रुपमा परिचित छिन्, बलिउड अभिनेत्री राखी सावन्त। तर अब उनले चलचित्रका दृश्यमा अंग प्रदर्शन नगर्ने भएकी छिन्। कारण हो, उनका श्रीमानले राखीलाई चलचित्रमा अंगप्रदर्शन नगर्न दवाव दिएका छन्।
तीन महिनाअघि गैरआवाशीय भारतीयसँग विवाह गरे पनि यी अभिनेत्रीले हालै मात्र आफ्नो विवाहको समाचार सार्वजनिक गरिन् ।
विवाहपछि उनलाई फिल्ममा उत्तेजक दृश्यका लागि प्रस्ताव गर्दा उनले सो फिल्म खेल्न मानिनन्। ‘म अहिले वैवाहिक सम्बन्धमा छु। मलाई पहिलाकै जस्तो भूमिकामा प्रस्ताव आएकोमा श्रीमानको सल्लाहअनुसार अब त्यस्तो भूमिका निर्वाह गर्दिन’। एक अन्तर्वार्तामा राखीले भनेकी छन् ।
‘अब म फिल्ममा किस सिन र खुलेर बेड सिन पनि गर्दिनँ। श्रीमानलाई मन नपर्ने दृश्य नगर्ने विचारमा पुगेकी छु, उनले भनिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस