काठमाडौँ : इन्दिरा इन्टरनेन्मेन्टको प्रस्तुति रहेको गित आधा जीवनमा संचारकर्मी तथा उद्घोषिका राधिका अधिकारीले दमदार अभिनय गरेकी छिन् । दशैंको सन्दर्भ पारेर सार्वजनिक गरिएको गितमा विदेशिएकाहरु चार्डपर्वमा नहुँदा घरमा हुने खल्लोपन तथा आर्थिक समस्याले विदेश गएर आधा जीवन उतै बिताउन बाध्य बहुसंख्यक नेपाली युवायुवतीहरुको कथा समेट्ने प्रयास गरिएको छ ।
गितमा भक्त विश्वासको स्वर रहेको छ भने लय दिनेश खरेलको रहेको छ । यसमा संजय पाण्डेले संगित दिएका छन् । गितको म्युजिक भिडियोमा पत्रकार राधिका अधिकारी, दिनेश खरेल , चन्दा बिडारी, ईश्वर खड्का तथा सिम्रन विष्ट लगायतले अभिनय गरेका छन् । इन्दिरा भट्टराईको निर्देशन रहेको गितमा आर्यन बिमलीले क्यामेरामा साथ दिएका छन् ।
निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।हेर्नुहोस भिडियो :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस