काठमाडौं : लोकप्रिय गायक धुर्ब बिस्कोको स्वरमा सजिएको गीत ‘मनका कुरा मनै रैग्या’को भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केशीको शब्द तथा गायक धुर्बकै संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
धुर्ब बिस्कोले नै निर्देशन रहेको गीतको भिडियोमा दिनेश डिसी, पुष्प खड्का, रश्मी भट्ट, सारदा गिरी, रमेश केशी, ईन्द्र दोङ, मनिषा थापा, करिना श्रेष्ठ, बिनोद परियार, मनिषा खड्काको साथमा बालकलाकार सिमोन रिजाल फिचर्ड छन ।
जात भातका कारण प्रेमिल जोडीले समाजमा भोग्न परेको समस्यालाई देखाइएको भिडियोमा चक्र बि बरालको छायांकन र डिन्सोन शाहको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस