काठमाडौँ : नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लिङ्गे पिङ सार्वजनिक भएको छ । इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा रवी ओडको नृत्य रहेको छ ।
सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको भिडियोमा रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचरिङ गरिएको छ ।
नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने पदम क्षेत्री र हेमा मगरले निर्माण गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस