काठमाडौं । नेपाली कथानक चलचित्र मखमली मखमलीको पोस्टर सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा पोस्टर रिलिज गरिएको छ ।
जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । चलचित्रको देशब्यापी प्रदर्शन यही आउँदो मंसिर १३ गतेदेखि हुदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस