काठमाडौं : बरिष्ठ कलाकार उत्तम केसी हास्य टेलिसिरियल ‘वार कि पार’ लिएर दर्शकमाझ आएका छन् । उनले दशैंको कोसेली स्वरुप सन्देशमूलक हाँस्य टेलिसिरियल ‘वार कि पार’लाई चुँईचुँइ पारेर युट्युव मार्फत लिएर आएका हुन् ।
टेलिसिरियलमा डेरावाला र घरबेटीबीचको सम्बन्धका बिषय वस्तु समेटिएको छ । ‘वार कि पार’मा उत्तम के.सी. सुशिला निरौला, गीता नेपाल, मुकुन्द मैनाली, सविता गजमेर, उत्सव के.सी., दीपक रायमाझी, सुमितकुमार घिमिरे, पुरुषोत्तम खड्कालगायतका साथमा बालकलाकार उज्मा के.सी., साकुरा बास्तोला, एमी भट्टलगायतो अभिनय रहेको छ । दमन रुपाखेतीको प्रस्तुति रहेको यो टेलिसिरियल दुर्गा के.सी.को प्रस्तुति हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस