काठमाडौं– नेपाल चलचित्र युवा मञ्चका सचिव, निर्माता तथा कलाकार डिल्ली कुमार लिङदेन ( डिक्सो ) नेकपा भातृ संगठन युवा संघ नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । उनले ‘काबेली’, ‘क्राइम’, ‘बाटो मुनिको फुल’, ‘अनमोल माया’, ‘क्रान्ति’लगायत एक दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । उनले निर्माण गरेका चलचित्र ‘काबेली’, ‘क्राइम’, ‘अदालत’, ‘अनमोल माया’ आदि हुन् ।
चलचित्रकर्मीसँगै उनी युवा व्यवसायी पनि हुन् । व्यवसाय, चलचित्रकर्मसँगै राजनीतिलाई पनि निरन्तरता दिदै आएका लिङ्देनले आफ्नो जिम्मेवारी पूरा गर्न सधै तत्पर रहेको बताए । ‘परिवर्तन एवम् समाज बिकासका निम्ति चलचित्र क्षेत्रले पनि त्यति नै योगदान पुर्याउदै आएको छ’, उनी भन्छ, ‘जति राजनीति दलहरुले गरेका छन् । विशेष गरि युवाहरुको लागि राज्यले गुणस्तर शिक्षा तथा आकर्षक रोजगार दिलाउनु पर्नेछ ।’ लिङ्देनले चाडै नै दिनेश लिङदेनको निर्देशन कुण्डली नामक चलचित्र निर्माण गर्दैछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस