काठमाडौँ : गायिका तथा कार्यक्रम संचालिका बिष्णु माया पौडेलको नयाँ गित “प्रितीको बास्ना” सार्बजनिक भएको छ । यस गीतमा गायिका बिष्णु माया पौडेललाइ डोलराज परियारले साथ् दिएकी छीन । एक नारायण भण्डारीको शब्द तथा डोलराज परियारको संगीत रहेको सार्बजनिक गीतको भिडियोलाई बासु बरालले छायांकन गरेका छन् भने ओम श्रेष्ठले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा सुमन परियार, मनिषा श्रेष्ठ, सबिना गिरि, बिशेष न्यौपाने, अन्जल राउत, खुशी श्रेष्ठ र आशिस कंडेल lलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस