काठमाडाैं– ‘लभस्टोरी जनराको फिल्म गरिरहेको अवस्थामा ‘पोइ पर्यो काले’ बाट फरक किसिमको फिल्ममा काम गर्ने अवसर पाएकी अभिनेत्री पूजा शर्माले अभिनेता आकाश श्रेष्ठसँग प्रेम नपरेकाे स्पष्टीकरण दिएकी छन्। पूजाले अभिनेता श्रेष्ठसँग आफ्नो केमेस्ट्री सुहाउने भएकै कारण बजारमा प्रेमको चर्चा चलेको बताइन् । तर, आफूहरु प्रेममा नरहेको उनको दाबी छ । उनी, आकाश आफ्नो असल साथी रहेको बताउँछिन् ।
अभिनेता श्रेष्ठले भने लभस्टोरी जनराबाट कमेडी जनराको फिल्ममा काम गर्दा धेरै चुनौती महशुस गरेको बताए । उनले पहिलो पटक कमेडी जनराको फिल्ममा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रो पाउने विश्वास व्यक्त गरे । फिल्ममा पूजा र आकाशसँगै सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तको पनि अभिनय छ ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने दिपक मनाङे र सरोज नेपाली निर्माताको रुपमा रहेका छन् । अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस