काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन “पासाङ्ग”संग उँहाकोनै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभदिपावली, छठ पर्ब र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अबसरमा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ट अभिनेता शिब श्रेष्ठ, सह-कोषाधक्ष्य पवित्रा आचार्य, सदस्यहरु नायक बिशाल बिष्ट, उद्धब प्रशाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा,रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सुर्य चन्द, अभिनेता राकेश खड्का , कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जन लगायतका पदाधिकारीहरुको टोलिले भेट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त अबसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो भने चलचित्र कलाकार संघलाइ आफु बाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । भेटमा नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काले संघले गर्दै आएको कार्य, उदेश्य तथा गतिबिधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस