काठमाडाैं-समाजलाई ‘मिस गाइड’ गर्ने खालको गीत युट्युबमा राखेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् ।
विवादित गीत युट्युबबाट हटाउँदै सार्वजनिक रूपमा माफी मागेपछि थापालाई रिहा गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीतमा समाजलाई ‘मिस गाइड’ गर्ने शब्द समावेश गरी सार्वजनिक गरेको उजुरी परेपछि प्रशासनको आग्रहमा प्रहरीले थापालाई बालाजुबाट पक्राउ गरेको थियो ।
गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी परेको हो ।
दुर्गेशले भने विवादित शब्द हटाएर अबकाे २४ घण्टामा पुनः भिडियाे अपलाेड गर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस