सोल- महेन्द्र शेर्माको दोहोरिन्छ सधैँ किन एउटै चाहा बोलको आधुनिक पप गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको म्युजिक भिडियो सोमबार मेरो अनलाइन टि भि च्यालनबाट सावर्जनिक भएको हो । आईन्द्र विक्रम शेर्माको रचनामा रहेको सो गीतले माया प्रेमको भाव बोकेको छ ।
गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन दक्षिण कोरियामा गरिएको गायक महेन्द्र शेर्माले जानकारी दिए ।
उरुसा मगर लिम्बुको निर्देशन र र राज लिम्बुले क्यमेरा तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोमा जसमन तामाड्ड , सुस्मा तामाड्ड र उरुसा मगर लिम्बुले अभिनय गरेका छन् |
भिडियोमा हेर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस